सूचनाको शक्ति - The Power Of Information

        

जीवन संघर्ष

बुवाको साथले स्नातकोत्तर गरेकी मुस्लिम छोरीको कथा (भिडियोमा)

नेपालगन्ज मधेशी,मुस्लिम समुदायको बाहुल्यता रहेको क्षेत्र हो । यहाँका किशोरीहरुले शिक्षा प्राप्तिका लागि अझै पनि संघर्ष गर्नुपर्ने अवस्था छ । अभिभावकहरूले छोरीलाई शिक्षाको पहुँचमा पुर्याउनका लागि आनाकानी गर्छन् । यही कारणले नेपालगन्जमा दुई वटा छात्रा विद्यालय सञ्चालनमा छन् । अधिकारकर्मी शाहिदा बानो शाहको जीवन संघर्ष हेर्नुस् भिडियोमा  :

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार ०८:५५

सिफारिस