सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५६ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ९९ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १५ पैसा तोकिएको छ ।  एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

m.jpg

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतवार ११:१४