सम्बन्धमा कहिले आशा आए सोंच्दै नसोंचेका निराशा आए ।
कति हुरी बतासमा केही यस्ता उडाउला कि भन्ने हतासा आए ।
एकले अर्को बिना बाँच्न नसक्ने धेरै चोटी बनावटी तमासा आए ।
सबैलाई यस्तै हो कि फरक हुन्छ मनमा अनेक थरी जिज्ञासा आए ।
सीता पौडेल ।