सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलरको भाउ शुक्रबार कति ?

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ केही घटेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । यसअघि, बिहीबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा निर्धारण गरेको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार ०९:५२