सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार १६:५१