सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौँ उपत्यकामा थपिए ४०८ संक्रमित

 काठमाडौं । आज काठमाडौँ उपत्यकामा ४०८ जना नयाँ संक्रमित फेला परेका छन् ।

काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार २७७ पुगेको  छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार १६:४७