काठमाडौं । बिहिबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ १५ पैसा तोकिएको छ ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५५ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५६ रुपैयाँ ४९ पैसा तोकिएको छ।
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ७४ पैसा तोकिएको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २६ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८१ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १७ पैसा तोकिएको छ ।
सत्यपाटी ।