सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलरको सटही दर आज कति छ ?

काठमाडौं । अमेरिकी डलरको भाउ सामान्य घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । यसअघि बुधबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११९ रुपैयाँ २२ पैसा रहेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार ०९:५३