सूचनाको शक्ति - The Power Of Information

        

हट अवतारमा मोडल ओसिन (फोटो कथा)

काठमाडौं । भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनन् । द भ्वाइस अफ नेपालमा सुसिल नेपालसँग कार्यक्रमको होस्ट गरेकी ओसिनलाई त्यही शोबाट धेरैले नोटिस गरे ।

सामाजिक सञ्जालमा सक्रिय रहने ओसिनलाई इन्स्टाग्राममा १ लाख ७७ हजारले फलो गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्वीरहरु बेला बेला शेयर गर्ने गरेकी छन् । उनका सुन्दर तस्बिरमा फ्यानहरूको प्रशंसाको प्रतिक्रियाहरू निकै आइरहेका हुन्छन् ।

फोटो कथा :

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार ०८:३२