सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेको नेपालगञ्जमा चारजना सेनासहित दश जना कोरोना संक्रमित थपिए

बाँके।  नेपालगञ्जमा चारजना सेनासहित दश जना कोरोना संक्रमित थपिएका छन्।

कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, कोहलपुर कौशिलानगरका चार जना सेनासहित दश जनालाई कोरोना पुष्टि भएको छ। सेनाको कौशिलानगरमा ब्यारेक रहेको छ।

अरु संक्रमित नेपालगञ्जका छन्। नेपालगञ्जको नेपालगञ्ज वडा नं. २ का तीन जना, वडा नं. ४ का एकजना, वडा नं.६ का एकजना, वडा नं. १८ का एकजना रहेका छन्। नेपालगञ्जमा प्रत्येक दिन कोरोना संक्रमित देखा परिरहेका छन्।

Image may contain: text that says 'भेरी अस्पताल, नेपालगंज प्रयोगशालामा गत २४ घन्टामा पहिचान भएका कोरोना भाइरस संक्रमित श्रावण २८ २०७७, बुधबार अपराह S.NO AGE SEX ADDRESS REMARKS NEPALGUNJ-2, BANKE NEPALGUNJ-2, NEPALGUNJ-2, BANKE KHAJURA- BANKE KHAJURA- BANKE NEPALGUNJ-18 बाँके १० KAUSILANAGAR, BANKE KAUSILANAGAR, BANKE KAUSILANAGAR, BANKE KAUSILANAGAR, BANKE GULARIYA-4, BARDIYA GULARIYA-5, BARDIYA बर्दिया-३ ,BARDIYA २७४९५ हालसम्म नमुना संख्या हालसम्म परीक्षण भएका नमुना हालसम्म संक्रमण पुष्टि संख्या गत घन्टामा परिक्षण संख्या गत २४ घन्टामा पत्ता लागेका नयाँ संक्रमित २६३५० ११७७ ६७० १३'

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १७:२५