सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कांग्रेस

देउवाद्वारा पार्टीका १२ विभागमा पदाधिकारी र सदस्य गरी ४५७ मनोनयन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकैपटक ठूल संख्यामा विभागका उपप्रमुख, सचिव र सदस्य मनोनित गरेका छन्।

सभापति देउवाले कांग्रेसमा रहेका १२ विभागमा ४६४ जनालाई मनोनित गरेको केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम हिजो केन्द्रीय विभागमा उपप्रमुख, सचिव, सदस्य मनोनयन गरिएको पौडेलले उल्लेख गरेका छन्।

हेर्नुहोस् सूची

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार ०९:२२