सूचनाको शक्ति - The Power Of Information

        

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २७६,२१५ पुग्यो (सूचीसहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ७६ हजार २१५ पुगेको छ । संक्रमितको संख्या ४० लाख १२ हजार ७६९ पुगेको छ । त्यसमध्ये १३ लाख ८५ हजार १२४ जना उपचारपछि घर फर्किएका छन् । ४८ हजार ६९९ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा ७८ हजार ६१५, स्पेनमा २६ हजार २९९, इटलीमा ३० हजार २०१, बेलायतमा ३१ हजार २४१, फ्रान्समा २६ हजार २३० र ब्राजिलमा १० हजार १७ जनाको ज्यान गएको छ ।

यस्तो छ अन्य देशको अवस्था :

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार ०८:३०