सूचनाको शक्ति - The Power Of Information

        

साइनो

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

छैन तिम्रो चाहाना
नगर धेरै वाहाना
कहाँ पुगी सक्यो जमाना

पानस र रिबन
समाएर बित्ने भयो
विद्दान मित्रको जीवन

हेर्दा निक्कै सरल
अर्थै अर्थक संगम
चौविस अक्षर साइनो

भनौ आँफ्नै पौरख
मानौ कसरी गौरव
मेटेर इतिहास आँफ्नै

पिलो बनी रागियो
भित्रभित्र गणतन्त्र
थिच्यो उ सकिन्छ नत्र म

 

१४ फागुन २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार ०८:११