सूचनाको शक्ति - The Power Of Information

        

‘बोल्ड लुक’ले चर्चामा हन्सिका

मुम्बई । भारतको साउथ सिनेमाकी नायिका हन्सिका मोटवानी आफ्नो बोल्ड लुकका कारण चर्चामा छिन् । इन्टरनेटमा हन्सिकाका बोल्ड लुक भइरल हुन्छन् । हन्सिकाको सेक्सी भिडियो इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेको छ ।

भिडियोमा उनी सेक्सी गाउनमा देखिएकी छन् । नीलो रङको गाउनमा हन्सिका सेक्सी देखिएकी छन् । हन्सिका सोसल मिडियामा निकै एक्टिभ छिन् । उनी आफ्नै इन्स्टाग्राममा सेक्सी फोटो र भिडियो सेयर गरिरहन्छिन् ।

उनले साउथ सिनेमाका धेरै सुपरहिट फिल्ममा काम गरेकी छन् । बाल कलाकारका रूपमा उद्योगमा आएकी उनले टीभी सिरियलमा पनि काम गरेकी छन् । उनी हिन्दी फिल्म कोई मिल गयामा पनि देखिएकी थिइन् । फिल्ममा उनी ऋतिक रोशन र प्रीति जिन्टासँग साथ देखिएकी हुन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार १५:२२