काठमाडौँ । दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएपछि काठमाडौँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । दसैँमा घर जानका लागि बसको टिकट लिन यात्रुहरु आइतबार बिहान तीन बजेदेखि लाइन लागेका छन् ।
सरकार र यातायात व्यवसायीबीच चाडपर्वको मुखमा भाडादर नबढाउने सहमति भएको छ । त्यसैले दसैँमा घर जाँदा यसअघिकै भाडादरमा टिकट पाइनेछ । तर भीडभाड र यात्रुको बाध्यताको मौका छोपी बढी भाडा लिएर यात्रु ठग्ने प्रवृत्ति रोकिएको छैन ।
कहाँबाट कहाँ जाँदा कति भाडा (हेर्नुस् भाडादर)
सत्यपाटी - ।