सूचनाको शक्ति - The Power Of Information

        

दसैँमा घर जाँदै हुनुहुन्छ ? यस्तो छ भाडादर (सूचीसहित)

काठमाडौँ । दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएपछि काठमाडौँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । दसैँमा घर जानका लागि बसको टिकट लिन यात्रुहरु आइतबार बिहान तीन बजेदेखि लाइन लागेका छन् ।

सरकार र यातायात व्यवसायीबीच चाडपर्वको मुखमा भाडादर नबढाउने सहमति भएको छ । त्यसैले दसैँमा घर जाँदा यसअघिकै भाडादरमा टिकट पाइनेछ । तर भीडभाड र यात्रुको बाध्यताको मौका छोपी बढी भाडा लिएर यात्रु ठग्ने प्रवृत्ति रोकिएको छैन ।

कहाँबाट कहाँ जाँदा कति भाडा (हेर्नुस् भाडादर)

 

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतवार १९:४३