नवलपरासी जिल्लाको कावासोती नगरपालिकामा रहेको अमलटारी होमस्टे चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा छ । निकुञ्जभित्र रहेका पैदल सफारी, हात्ती सफारी, बोटिङ, फिशिङ एवम् जङ्गली जनावर होमस्टे क्षेत्रबाटै सजिलै देख्न पाइन्छ । साथै, स्थानीय कला एवम् संस्कृति हेर्न र रमाउन पाइन्छ । अमलटारी होमस्टेमा थारु समुदायमा नाचिने लाठी नाच नाच्दै थारु कलाकारहरु ।
सत्यपाटी - ।