सूचनाको शक्ति - The Power Of Information

        

ह्वीलचेअरमा बसेर यसरी नाच्छिन् सरिता (भिडियो)


बीबीसी । बाल्यकालमा पोलियो लागेदेखि सरिता थुलुङको दाहिने खुट्टा चल्दैन । उनी ह्वीलचेअरमा बसेर हिँडडुल गर्छिन्, ह्वीलचेअरमै बसेर नाच्छिन् र अरूहरूलाई नाच्न पनि सिकाउँछिन् । ‘ह्वीलचेअरमै बसेर भएपनि आफूमा भएको कला प्रस्तुत गर्न पाउँदा खुसी लाग्छ,’ उनी भन्छिन्, ‘पोलियोले मेरो खुट्टा थल्यायो, मेरो मनोबल हैन ।’

हेर्नुस् भिडियो :

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार ०३:१६

सिफारिस