सूचनाको शक्ति - The Power Of Information

        

आँखा छोपेर सहरको भ्रमण (भिडियो)


बीबीसी । एलेक्सी ओर्लोभ जन्मजात दृष्टिविहीन हुन् । तर उनी आँखा देख्ने मानिसहरूलाई उनीहरूको आँखा छोपिदिएर रुसी सहर सेन्ट पिटर्सवर्गको भ्रमण गराउँछन् । आँखा बन्द गर्नासाथ हाम्रो सुन्ने इन्द्रिय प्रमुख बन्न जान्छ ।
एलेक्सीले आँखामा पट्टी बाँधेका आफ्नो भ्रमण टोलीका सदस्यहरूलाई सार्वजनिक यातायातमा पनि लिएर जान्छन् । मानिसहरूलाई आँखाबाहेक अरू ज्ञानेन्द्रियहरूको पनि विकास गर्न सकिन्छ भन्ने सिकाउन त्यस्ता भ्रमण गराउने गरेको उनी बताउँछन् ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार ०३:०७

सिफारिस