सूचनाको शक्ति - The Power Of Information

        

सामान लैजान यसरी प्रयोग गरिन्थ्यो जनावर (फोटोफिचर)


काठमाडौं । सवारीसाधन र अन्य प्रविधिको प्रयोगले सामान ढुवानी सहज रूपमा हुन गरेको छ तर विगतमा यो काम यति सजिलो थिएन । एक ठाउँबाट अर्को ठाउँमा सामान लैजान जनावरहरूको प्रयोग गरिन्थ्यो । हुन त अहिले पनि विकट गाउँहरूको अवस्था यस्तै नै छ । ४०/५० वर्षअघि देशका विभिन्न बजारमा सामान कसरी ढुवानी हुन्थ्यो त ?

विभिन्न कामको सिलसिलामा नेपाल आएका विदेशीहरूले खिचेका त्यसवेलाका केही फोटोहरु :

नारायणघाट (चितवन), सन् – १९६४

पोखरा (कास्की), सन् – १९६४

मुगु, सन् – १९७५

मुक्तिनाथ, सन् – १९७५

पोखरा (कास्की), सन् – १९६६

सिलगढी (डोटी), सन् – १९६७

धनकुटा, सन् – १९६६

रारा (मुगु), सन् – १९७५

प्रकाशित मिति : ३० असार २०७५, शनिबार ०८:२६