सूचनाको शक्ति - The Power Of Information

        

समयमै पुल निर्माण नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य


ठेकेदार कम्पनीको लाहपर्वाहीका कारण छिन्चु–जाजरकोट सडकखण्ड अन्तरगत जाजरकोट जिल्लाको आली नजिकै सिम्ले खोलामा समयमै पुल निर्माणको काम हुन नसकेपछि बर्षातमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । बर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेरै खोला पार गर्दै सवारी साधनहरु । तस्वीर : काशीराम शर्मा/जाजरकोट

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार ०४:२४