सूचनाको शक्ति - The Power Of Information

        

बबई नदीमा बाढी, यातायात सञ्चालनमा समस्या

घोराही–लमही सडकखण्ड अन्तरगत बबई नदीमा सोमबार आएको बाढी । बिहानदेखि नदीमा आएको बाढीले गर्दा यातायात सञ्चालनमा आउन सकेको छैन । तस्वीर : बालाराम खडका/रासस

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार ००:५३