सूचनाको शक्ति - The Power Of Information

बालकक्षामा बालबालिकाको संख्या न्यून

कञ्चनपुरको शुक्लाफाँटा ११ कलुवापुरमा रहेको सिद्धभीम आधारभूत विद्यालयको बालकक्षामा पढाउँदै गरेका सहजकर्ता । विद्यालयमा चार जना सहजकर्ता भएपनि बालबालिकाको संख्या निकै न्यून रहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार ००:५२