सूचनाको शक्ति - The Power Of Information

२४ लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण

दाङ्गको घोराही उपमहानगरपालिकाको सेवारखोलामा निर्माण भएको १३ र १९ वडा जोडने झुलुङ्गे पुल । घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीबाट उदघाटन भएको उक्त झुलुङ्गे पुल करिव रु २४ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । तस्वीर : बालाराम खडका/दाङ

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार ००:४९