सूचनाको शक्ति - The Power Of Information

धान रोप्दै महिला, जिल्लामा ३० प्रतिशत मात्रै रोपाइँ

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१०, ढुंगेसाँघुस्थित खेतमा धान रोप्दै महिला । काभ्रेपलाञ्चोक जिल्लामा ३० प्रतिशत मात्रै रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय धुलिखेलले जनाएको छ । तस्बिर : पेमा लामा/रासस

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार ००:४२