सूचनाको शक्ति - The Power Of Information

        

धान रोप्न खेत तयार गर्दै किसान

फाइल तस्वीर

कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका किसान धानखेत मलिलो बनाउने जैविक मल ढैचालाई पावर ट्रिलरको सहायताले जोतेर धान रोप्न खेत तयार गर्दै । जैविक मलका रुपमा यहाँका किसानले धान रोप्नु अघि ढैंचा लगाउने गर्छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित मिति : ३ असार २०७५, आइतवार १५:५४