सूचनाको शक्ति - The Power Of Information

ठेला गाडामा फलामे छड, जीविका धान्दै मजदुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा मध्यान्ह्नको चर्को गर्मीमा ठेला गाडामा फलामे छड लिएर हिँडदै मजदुर । यहाँका एकदर्जन बढी व्यक्तिले ठेला चलाएर जीविका धान्दै आएका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनरु/रासस

प्रकाशित मिति : ३ असार २०७५, आइतवार १५:५२