
स्याङ्जा पुतलीबजार नगरपालिका–४ भालुपहाड नागडाँडामा खिलुङ–कालिका एग्रो फर्मले सञ्चालन गरेको तीन हजार ५१० घनमीटर क्षमताको अत्याधुनिक बायोग्यास पावर प्लान्ट । यस प्लान्टबाट ४०० किलोवाट विद्युत् उत्पादनसँगै दैनिक १५ टन जैविक मल उत्पादन हुने गरेको छ । तस्बिर : कृष्ण अधिकारी/रासस
।