विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रस्थित जगवागेश्वरी मन्दिर अगाडिको सुन्धारा । जयस्थिति मल्लका पालामा बनेको धारामा विसं २०३५ देखि पानी आउन छोडेकोले फोहर जम्मा गर्ने ठाउँमा परिणत भएको छ । तस्बिर : पूर्णप्रसाद मिश्र/रासस

।