सूचनाको शक्ति - The Power Of Information

        

आँधीखोलाको सिरुवारी गाउँमा घरवास

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित पर्यटकीय सिरुवारी गाउँ । विसं. २०५४ सालदेखि यस गाउँमा घरवास कार्यक्रम शुरु गरिएको हो । तस्बिर : वासुदेव पौडेल/रासस
प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १०:४६