सूचनाको शक्ति - The Power Of Information

        

सुन तस्करीका मुख्य अभियुक्त गोरे सार्वजनिक

साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई पक्राउ गरी सार्वजनिक गर्न गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लैजाँदै । तस्बिर : रोशन सापकोटा/रासस
प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार ०९:०६