सूचनाको शक्ति - The Power Of Information

        

विसहजारी तालमा झार हटाउन वाटर मुभर मेसिनको प्रयोग

चितवनस्थित रामसार सूचिमा सूचिकृत विसहजारी तालमा मिचाहा प्रजातिको झार हटाउन पहिलो पटक नेपालमै निर्मित वाटर मुभर मेसिनको प्रयोग गरिँदै । तस्वीर : नारायण ढुंगाना, रतननगर, चितवन,रासस
प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार ०८:२२