सूचनाको शक्ति - The Power Of Information

        

नयाँ पार्टीका केन्द्रीय सदस्यहरुले नयाँ शैलीमै लिएसपथ


काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुको संयुक्त बैठक जारी छ । बैठकमा केन्द्रीय सदस्यहरुले नयाँ शैलीबाट सपथ ग्रहण गरेका छन् ।
यसअघि सपथ लिँदा एक जनाले पढे सबैले दोर्होयाउने चलन भएकोमा अहिले भने सबैले एकैपटक सपथ पढेर ग्रहण गरिएको हो । अध्यक्ष केपी शर्मा ओलीले नयाँ शैलीबाट सपथ लिने भन्दै आफू लगायत सबै केन्द्रीय सदस्यहरुले एकैपटक सपथ ग्रहण लिएका हुन् ।

यस्तो छ सपथको पत्र :

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार ११:१७