सिन्धुलीको गोलन्जोरको च्याकुटारवेसीमा व्यवसायिकरुपमा गरेको सखरखण्ड खेती देखाउँदै कृषक । ‘कन्दमुल खाऔँ स्वस्थ्य बनौँ’ भन्ने अभियानका साथ यहाँका किसानले नगदे वालीका रुपमा सखरखण्ड खेतीलाइ विस्तार गरेका छन् । तस्बिर : नारायाण न्यौपाने/रासस
।