सूचनाको शक्ति - The Power Of Information

        

एशियन लाईफ ईस्योरेन्सद्वारा सेल्स मोटिभेसनल तालिम

बुटवल । एशियन लाईफ ईन्श्योरेन्स कम्पनीको आयोजानमा बुटवलमा सेल्स मोटिभेसन तालिम सञ्चालन गरेको छ । विमा अभिकर्ता, विजनेश डेभलपमेन्ट अफिसर, बिजेनश म्याजेर लगायत करिव २५० जनाको सहभागीता रहेको तालिममा एशियन लाईफ ईस्योरेन्सका सेवा तथा नयाँ विमा योजनाको बारेमा जानकारी प्रदान गरिएको थियो । तालिममा कम्पनीका प्रमुख कार्यकारणी अधिकृत राजेश कुमार श्रेष्ठ, ड्रिमल्याण्ड ईन्टरनेशनल तालिम सेन्टरका अन्तराष्टिय« ट्रेनर वि.पी रेग्मी, कम्पनीका नावय कार्यकारण्ी अधिकृत होम बहादुर श्रेष्ठ र क्षेत्रीय कार्यालय बुटवलका मुख्य प्रबन्धक कृष्ण कुमार पुरी लगायतले तालिम प्रदान गरेका थिए । काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको हाल सम्म १३ अरव ३२ करोड प्रिमीयम कलेक्सन रहेको छभ ने देशभर ६९ हजार ६ सय २० जना ऐजेन्ट मार्फत कार्य जारी रहेको छ । ४ लाख ७ हजार ५ सय ८६ जनाले विमा गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहीबार १२:५८