सूचनाको शक्ति - The Power Of Information

        

३३ किलो सुनकाण्डमा पक्राउ परेका २८ अभियुक्त, जो अझै फरार छन्

काठमाडौं । साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्या अभियोगमा प्रहरीका पूर्वडिआइजी गोविन्द निरौला, बहालवाला एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्य पक्राउ परेका छन् ।
बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपालकुमार श्रेष्ठ, भुुजुङ गुरुङ, हेमन्त गौतम, सम्बिरप्रसाद तोलांगी, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्की, लाक्पा शेर्पा, महावीरप्रसाद गोल्यान ९चाचाजी०, राजन थापा, राजेन्द्रकुमार शाक्य, अमरमान डंगोल, तुलाराम थारू, राजन कुमार, माधव घिमिरे ९मदनप्रसाद घिमिरे० पनि पक्राउ परेका छन् ।
तर चूडामणि उप्रेती ९गोरे०, उनका भाइ रमेश उप्रेती, पत्नी नर्वदा खरेल उप्रेती ९निरू०, मोहनकुमार अग्रवाल ९एमके०, रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया ९रुस्तम०, भविन राई (बोलाउने नाम भविन तामाङ), कमल कार्की, सन्दीप खड्का, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल ९उप्रेती०, भीमकुमारी खरेल र सुरेन्द्र गौतम भने अझै फरार छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार ०५:४३