सूचनाको शक्ति - The Power Of Information

        

आईपीओ निष्कासन रैराङ हाइड्रोपावर डेभलपमेन्टले गर्न पायो अनुमति

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।

चुक्तापुँजीको १५ प्रतिशत अर्थात ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता धितोपत्र बोर्डले निष्कासन गर्न अनुमति दिएको 5 ।

कम्पनीले ९.९ मेगावाटको निर्माण गरिरहेको छ । विभिन्न १६ कम्पनीलाई २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ र एफपीओ साउन यता बोर्डले निष्कासन गर्न अनुमति दिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार ०१:१३