सूचनाको शक्ति - The Power Of Information

        

बैंक खोज्दै दुरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले १ वर्षे मुद्धति निक्षेपमा आफुसंग रहेको वचत रकम राख्न बैंकसंग प्रस्ताव मागेको छ । प्राधिकरणले बैंकलाई बैशाख ११ गतेसम्म ब्याजदर खुलाई प्रस्ताव पठाउन माग गरेको छ । प्राधिकरणले न्युनतम २० करोड रुपैयाँका लागि प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । बैंकहरुले मुद्धतिमा ११ र साधारण वचतमा ८ प्रतिशतसम्म ब्याज दिने आन्तरिक सहमति गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार ०७:३१