सूचनाको शक्ति - The Power Of Information

        

नेता भट्टराईले भने नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा ताप्लेजुङको विकाश गछौं

ताप्लेजुङ  । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रका ताप्लेजुङलाई विकास गर्ने बताए ।चैनपुर नगरपालिका संखुवासभा जिल्लामा सम्बोधन गर्दै नेता भट्टराईले ताप्लेजुङ क्षेत्र र त्यसको आसपासमा रहेका जिल्ला तेह्रथुम र संखुवासभामा रहेका ३०० भन्दा बढी पोखरीको संरक्षण गर्ने पहिलो योजना छ भएको बताए ।

यस क्षेत्रको विकास नहुनुमा पर्यटक तेह्रथुम र संखुवासभा नभई अन्य स्थानबाट जादा ताप्लेजुङ जिल्लाको विकास हुन नसकेको बताए ।पदयात्रीलाई स्वागत गर्दै चैनपुर क्षेत्रका पर्यटन व्यवसायी हरि खनालले सर्वप्रथम माथिल्लो तहबाटै त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा घोषणा गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार २२:५५