सूचनाको शक्ति - The Power Of Information

        

पहिलोपटक परीक्षणका रुपमा बंगलादेश–भारत–नेपाल बससेवा

sfFs8le§f cfOk'u]sf ofq'jfxs a; aªunfb]zsf] /fhwfgL 9fsfaf6 rf/b]zLo oftfoft ;~rfngsf] k/LIf0fsf nflu a'waf/ g]kfnsf] sfFs8le§f cfOk'u]sf ofq'jfxs a; . aªunfb]z, e"6fg, ef/t / g]kfnaLr a; ;]jf ;~rfng;DaGwL ;Demf}tf ePkl5 9fsfaf6 ef/tsf] l;nu9L x'Fb} aªunfb]zsf] Zofdf]nL kl/jxgsf b'O{ j6f a; g]kfn cfOk'u]sf x'g . tl:a/ M rGb|snf e08f/L, emfkf, /f;;

काठमाडौं । बंगलादेश, भारत र नेपालबीच पहिलोपटक परीक्षणका रुपमा बससेवा शुरु भएको छ । बंगलादेशको राजधानी ढाकाबाट कोलाकाता हुँदै यात्रुबाहक बस पहिलोपटक नेपाल काठमाडौंमा आईपुगेको छ ।
उक्त बसमा यात्रीका रुपमा तीनवटै मुलुकका सरकारी प्रतिनिधिमण्डल सम्मिलित थिए । नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्टे शाम्सले आफ्नै निवासमा स्वागत समारोहको आयोजना गरे प्रशन्नता प्रकट गर्दै बंगलादेश, भारत र नेपालमा समृद्धिको विश्वास व्यक्त गरे । तीनवटै मुलुकको पर्यटन, व्यापार–वाणिज्य र आर्थिक विकास हुने बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार ०२:०४