सूचनाको शक्ति - The Power Of Information

        

२५० प्रतिशत हकप्रद निष्काशन गर्ने सहारा विकास बैंकलाई बोर्डको अनुमति

काठमाडौं । २५० प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति सहारा विकास बैंक लिमिटेडले पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई १८ लाख २४ हजार कित्ता सेयर निष्कासन गर्न मूल्य एक सय रुपैयाँको दरले दिएको हो ।
१ बराबर २।५ को अनुपात अर्थात १८ करोड २४ लाख कित्ता रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न बोर्डले बैंकलाई अनुमति दिएको हो । कम्पनीले बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल मार्फत सो मात्राको सेयर जारी गर्ने छ ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतवार १३:४७