सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा निर्वाचनमा २०५६ मतदाता (नामावलीसहित)


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरु मतदाता रहनेछन् । आयोगले सातवटा प्रदेश अनुसार विभाजन गरेर राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्नेछन् ।

प्रदेश नं. १ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. १ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. २ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. २ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ३ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ३ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ४ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ४ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ५ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ५ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ६ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ६ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ७ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ७ को प्रदेश सभा सदस्यको नामावली

प्रकाशित मिति : ७ माघ २०७४, आइतवार ०९:०६