सूचनाको शक्ति - The Power Of Information

        

अति हट मोडल अदिती


पत्यार लाग्दैन, नेपाली मोडेलहरु पनि यति हट र स्टाइलिस बन्दै गइरहेका छन् । हलिउड, बलिउडका चर्चित मोडल तथा नायिका भन्दा कम छैनन्, फेसन, स्टाइल र वनावटमा । अदिती बुढाथोकी नेपाली सिने जगतमा सक्रिय नहुँदै चर्चामा आएको नाम हो । भारतमा जन्मे–हुर्केकी अदिती चर्चित बलिउड नायिका कट्रिना कैफसँग तुलना गरिने पहिलो नेपाली मोडल र कलाकार समेत हुन् । केही भारतीय म्युजिक भिडियोमा अभिनय गरिसकेकी अदिती नेपाली सिनेमा ‘कृ’ मा प्रमुख भूमिकामा छिन् । अदिती सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै सक्रिय छिन् ।

प्रकाशित मिति : २१ पुष २०७४, शुक्रबार ०९:२७