सूचनाको शक्ति - The Power Of Information

        

माओवादी अध्यक्ष प्रचण्ड चितवन ३ बाट विजयी

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ चितवन निर्वाचन क्षेत्र नं ३ बाट विजयी बनेका छन् । प्रचण्ड ४८ हजार २६९ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिद्धन्द्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३९ हजार ९४२ मत मात्र पाएका छन् । प्रचण्ड र पाण्डेबीचको मतान्तर ८ हजार ३२७ रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ०७:११