बाँके । बाँकेमा प्रदेश सभातर्फ दुई स्थानको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । प्रदेश सभा २ ख मा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र हमाल विजयी भएका छन् । हमालले ९,२११ मत प्राप्त गरी विजय हासिल गरेका छन् । हमालका निकटतम् प्रतिद्वन्दी संघीय समाजबादी फोरमका दुर्गेश कुमार गुप्ताले ८,४३२ मत प्राप्त गरे । प्रदेश सभा ३ क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रप्रसाद खरेल विजयी भएका छन् । खरेल १६,६७५ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै खरेलका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्तराम थारुले १४,९८१ मत प्राप्त गरे ।
यस्तो छ अन्य क्षेत्रको अहिलेसम्मको मतपरिणाम
बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा
वाम गठबन्धन, माओवादी केन्द्र (महेश्वर गहतराज अथक) – ८८५६
नेपाली काँग्रेस (माधवराम खत्री) – ८४६७
बाँके क्षेत्र नं. १ प्रदेश सभा ‘क’
वाम गठबन्धन, माओवादी केन्द्र (कृष्णा केसी, नमुना) – ९३२२
नेपाली काँग्रेस (शरदचन्द्र बर्मा) – ६८१६
बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा
संघीय समाजवादी फोरम (मो.ईस्तियाक राई) – १५५६७
वाम गठबन्धन, सूर्य (पशुपतिदयाल मिश्र) – ११०९६
लोकतान्त्रिक गठबन्धन, गाई (ओमप्रकाश आजाद) – ९६३०
बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘क’
संघीय समाजवादी फोरम (विजय यादव) – ७९४८
नेपाली काँग्रेस (निरन्जन सिंह सिजापति) – ४१४२
वाम गठबन्धन, माओवादी केन्द्र (कामता खटिक) – १८६७
बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘ख’
नेपाली काँग्रेस (सुरेन्द्र हमाल) – ७६०४ (विजयी)
संघीय समाजवादी फोरम (दुर्गेशकुमार गुप्ता) – ६६५०
वाम गठबन्धन, एमाले (विजयकुमार गुप्ता) – ५३२७
बाँके क्षेत्र नं. ३ प्रतिनिधि सभा
वाम गठबन्धन, एमाले (नन्दलाल रोकाय) – १५७५२
नेपाली काँग्रेस (बादशाह कुर्मी) – ११७२२
बाँके क्षेत्र नं. ३ प्रदेश सभा ‘क’
वाम गठबन्धन, माओवादी केन्द्र (इन्द्रप्रसाद खरेल) – १६६७५ विजयी
नेपाली काँग्रेस (चन्तराम थारु) – १४९८१
बाँके क्षेत्र नं. ३ प्रदेश सभा ‘ख’
वाम गठबन्धन, एमाले (बाबुराम गौतम) – २०००
नेपाली काँग्रेस (लक्ष्मीनारायण शाह) – १६००
।