Loading... आजः शनिबार, असार २७, २०७७/ Saturday 11th July 2020 9:37 am

रुकुम । कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला निर्घातरुपमा कुटिएकी छन् । जिल्ला बाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको हो ।...

लम्की । नेपाली समाजमा चलनचल्तीको एउटा भनाई छ, ‘मानिसले हतारमा विहे गर्छन् तर पछि फुर्सदमा पछुताउँछन् ।’ यहाँका जोडीलाई अहिले यस्तै भएको छ । त्यस्तै सरकारले गर्ने गरेको ‘विहेवारि...

बाजुरा । जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर...

बाँके । बाँकेमा बालविवाह रोकथामको व्यावहारिक पक्ष चुनौतीपूर्ण बन्दै गएको छ । अभिभावकले नै २० वर्ष उमेर नपुग्दै आप्mना छोराछोरीको विवाह गरिदिने प्रवृत्तिका कारण यो चुनौतीपूर्ण बनेको हो ।...

बझाङ । जयपृथ्वी नगरपालिका–१ का पाँच बर्षिय देवराज खड्का जन्मिँदै अपाङ्गता भएर जन्मिए । बझाङ्ग सदरमुकाम चैनपुरदेखि पाँच घण्टाको पैदल यात्रापछि पुगिन्छ उनको गाउँ । परिवारमा दाजु र दिदी...

बाँके । बाँकेमा झण्डै पाँच हजार उद्योगी व्यवसायी छन् । जसमध्ये एक सय बढी उद्योग महिलाहरुले नै हाँकिरहेका छन् । बाँकेमा करोडौंको कारोबार गर्ने महिला कति छन् भन्ने यकिन...

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीबाट बेपत्ता भएकी गुल्मी इश्मा टाकुरा निवासी पुनम क्षेत्री भारतीय प्रहरीको सम्पर्कमा आएकी छन् । उनी सोमबार राती नोएडादेखि दिल्ली प्रहरीको सम्पर्कमा आएकी हुन् ।...

काठमाडौं । बालबालिकाहरू मोबाइल र अन्य उपकरणसँग हुर्किरहेको समयमा आमाको सूचना र सञ्चार प्रविधिको ज्ञान महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । इन्टरनेट, मोबाइल र उपकरणको सही सञ्चालन र उपयोगबारे...

डोटी । बडीकेदार गाउँपालिका–१, बिपीनगरस्थित इलाका प्रहरी कार्यालयमा अपरिचित व्यक्तिको फोन आयो । फोन गर्नेले बाटोमा एकजना केटा र दुई केटीको झगडा भइरहेको सूचना दिए । झगडा गरिरहेकामध्ये एक...

कोहलपुर । सम्मान गर्ने र लिने आ–आफ्नै तरिका हुन्छन् । कोहलपुर–११ बसपार्क रोडमा अवस्थित वनवाटिका टोल सुधार समितिले कोहलपुर नगर क्षेत्रभित्र रहेका आदर्श सासु तथा बुहारीलाई सम्मान गरी नयाँ...