Loading... आजः शनिवार, जेष्ठ १७, २०७७/ Saturday 30th May 2020 5:11 am

बाँके । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । अर्घाखाँचीका एक युवकको भारतबाट नेपाल आउने क्रममा मृत्यु भएसँग नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या...

बाँके । नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २६ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको हो । यो संख्या अहिलेसम्मकै बढी हो । यससँगै...

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा स्वास्थ्यकर्मीहरुको अभाव हुनसक्ने तथ्यलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९ इमर्जेन्सी मेडिकल डिप्ल्योमेन्ट टिम (इएमडीटी)’ परिचालन सम्बन्धी निर्देशिका तयार पारेको छ...

दाङ्ग । कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी सन्चो भएर शुक्रबार घर फर्किएका छन् । कोरोना बिशेष अस्पतालमा भर्ना भएको १४ दिनमा कोरोना भाइरसलाई जितेर आठ...

बाँके । बाँकेका आठवटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ । बिहीबारसम्म यहाँका ६ वटा स्थानीय तहमा कोरोना संक्रमितहरु फेला परेका छन् । हालसम्म कोहलपुर...

बन्दाबन्दी शुरु भएपछि निदाउन गाह्रो हुने, निदाइ हाले पनि बीचबीचमा निन्द्रा टुटिरहने, बिहान चाँडै निन्द्रा खुल्ने र फेरी निदाउन कठिन हुनेजस्ता सिकायत लिएर धेरै ब्यक्तिहरुले मनोपरामर्शका लागि फोन गर्न...

काठमाडौं । नेपालमा कोरोना भाइरसको कुल संक्रमित संख्या हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा बिहीबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १०४२ पुगेको...

बाँके । जिल्ला प्रशासन कार्यालय बाकेले कोरोना संक्रमण रोक्न अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । बाकेमा लकडाउनको पालना नभएपछि निषेधाज्ञा जारी गरेको हो ।

बाँके । नेपालमा बुधवार एकैपटक ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार...

सुर्खेत । भारतबाट फर्किरहेका नागरिकको उचित व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले सेना परिचालनको अनुमति माग गरेको छ । भारतबाट आउने नागरिकको उद्धार तथा क्वारेन्टाइन व्यवस्थापनमा समस्या हुने भन्दै सेना...