Loading... आजः शनिवार, जेष्ठ १७, २०७७/ Saturday 30th May 2020 4:47 am

प्युठान । लकडाउन समयावधि बढेसंँगै प्युठान जिल्लाका स्थानिय तहले प्रवेशिका परीक्षा (एसइई) दिने विद्यार्थीका लागि कार्यक्रम सञ्चालन गर्न थालेका छन् । ऐरावती गाउँपालिका बरौलाले लकडाउन समयमा विद्यार्थीमा आएको निराशापन...

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई सामुदायिक रेडियोबाट सोमबारदेखि पढाइ आरम्भ गरेको छ । बन्दाबन्दीका कारण विद्यार्थीको पढाइमा प्रभावित भएकाले यहाँका सामुदायिक रेडियोबाट पढाउन...

काठमाडौं । लकडाउनकै बेला काठमाडौंको एक सरकारी विद्यालयले ३६ जनालाई जागिरबाट निकालेको छ । टोखा नगरपालिका–७ को तिलिङ्गाटार माध्यमिक विद्यालयले अब कहिले खुल्छ यकिन छैन भन्दै लामो समयदेखि पढाउँदै...

बीबीसी । नेपालमा यो शैक्षिक सत्रबाट कक्षा १ देखि नै संस्कृत भाषाको पठनपाठन सुरु गरिने अधिकारीहरूले बताएका छन् । शिक्षा मन्त्रालय अन्तरगतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकको संस्कृत विषयको...

बाँके । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले थालेको सशस्त्र युद्धका बेला विद्यालयहरूमा संस्कृत विषयको पढाइ बन्द गरियो । त्यसबेला कक्षा ६ देखि पढाइ हुने संस्कृत विषयलाई परम्परागतवादी र ब्रुजुवा...

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले यसवर्षको एसइई परीक्षा लिन सम्भव नदेखिएको भन्दै विद्यार्थीहरुले गरेका आन्तरिक मूल्यांकनलाई आधार मानेर प्रमाणपत्र दिन प्रस्ताव गरेको छ । कोराना भाइरसको...

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राहत र सहयोग वितरण गर्ने नाउँमा विधान विपरित अवैधानिक समिति बनाएको छ । गत बुधबार भिडियो कन्फरेन्सबाट एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको...

काठमाडौं । शिक्षा,विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ ।...

बाँके । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रदेश प्रशिक्षक जनक केसीले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । प्रस्तावित लुम्बिनी प्रदेश एन्फाका प्रदेश प्रशिक्षक केसीले आफ्नो एक महिना बराबरको...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस रोकथामका लागि विद्यालयलाई क्वारेन्टाइनका रुपमा सञ्चालन गर्दा पालना गर्नुपर्ने १२ बुँदे आचारसंहिता तय गरेको छ । मन्त्रालय मातहतको शिक्षा तथा...