Loading... आजः शनिबार, असार २७, २०७७/ Saturday 11th July 2020 10:57 am

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा बिहीबार राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उनकी श्रीमती ५०...

काडमाडौं । मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ । असार २५...

रुकुम । कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला निर्घातरुपमा कुटिएकी छन् । जिल्ला बाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको हो ।...

बाँके । दुई दिनअघि राप्तीसोनारी गाउँपालिकाभित्र पर्ने मधु सामुदायिक वनभित्र पर्ने परुवा खोलामा उत्खनन् भइरहेको सूचना स्थानीय प्रशासनलाई आइपुग्यो । सूचना पाएलगत्तै प्रहरीसहित बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ...

बाँके । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा मापदण्ड विपरीत दशकदेखि क्रसर उद्योग सञ्चालनमा रहेको छ । निकुञ्जको राप्तीसोनारी गाउँपालिका–९ बुच्चापुरको झिझरी खोलामा सञ्चालन भएको दिपक क्रसर उद्योग मापदण्ड विपरित छ...

बझाङ । डिभिजन वन कार्यालय बझाङले विभिन्न जातका विरुवा वितरण गर्ने भएको छ । नेपाल सरकारले वृक्षारोपण बर्ष सञ्चालन गरिरहेका बेला डिभिजन वन कार्यालय बझाङले पनि विभिन्न जातका तीन...

बाँके । बाँकेको नरैनापर क्षेत्रमा विद्युतीकरण विस्तार सकिएको छ । विस्तारको काम सकिएपछि आइतबारदेखि परिक्षण गरिएको छ । गाउँमा बत्ती बलेपछि नरैनापुर क्षेत्रका नागरिकहरुमा खुसीयाली छाएको छ । एक...

बाँके । बाँकेका विभिन्न स्थानमा रहेका क्रसर उद्योगहरु अवैधरुपमा सञ्चालनमा रहेका छन् । सञ्चालित उद्योगहरु न दर्ता गरिएका छन्, न त करको दायरामै आएका छन् । अर्बौको कारोबार गर्ने...

बाँके । राप्तीमा शनिबार बाढी आयो । राप्ती नदीमा पानीको सतहले ‘खतराको विन्दु’ पार गर्यो । पानीको सतह ५.७४ मिटर पुगेपछि तत्काल खतराको साइरन बजाइयो । दाङ, रोल्पा, प्युठान...

बाँके । जिल्ला प्रशासन कार्यालयले जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रियता देखाएको छ । राप्तीसोनारी र डुडुवा गाउँपालिकाका विभिन्न खोला तथा नदीबाट अवैधरुपमा ती पदार्थको उत्खनन भएको पाइएपछि...