सूचनाको शक्ति - The Power Of Information

        

मह सेवनले बढाउँछ यौन क्षमता

महमा जुनसुकै औषधिसँंग मिलेर काम गर्न सक्ने गुण हुन्छ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षतमा बढाउने यो अचुक उपाय नै हो । मह सेवन गर्दा घटेको यौन क्षमता पुन जाग्रित भएर आउछ ।

यौन क्षमतालाई बचाइ राक्न पनि मह खानुपर्छ । यसका अलावा महले व्यक्तिको स्मरण शक्ति बढाउछ । खानामा रुची बढाउन होस वा खोकी कब्जियत जस्ता रोग निको पार्न पनि यो उत्तिकै उपयोगी मानिन्छ ।

अल्सरका रोगीका लागि मह प्रभावकारी औषधि नै मानिन्छ । आयुर्वेदमा मात्र नभएर एलोपेथिक उपचार पदतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ । तर हामीले खाने मह भने मिसावट युक्त हुनुहुँदैन । माहुरीले बनाएको शुद मह हुनुपर्छ ।

गाउँंघरमा पाइने विका मिसावटको शुद महले औषधिको काम गर्छ । महले थकान मन गर्छ । अत्यधिक गर्मीको बेला मह खाएपछि तातोपानी, दही वा चिनी कफी खानुहुँदैन । दैनिक एकदेखि दुई चम्चा मह मनातातो पानीमा वा दूधमा मिसाएर खानु राम्रो मानिन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ०९:१९