सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश-१ लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी [विज्ञापनसहित]

लोकसेवा आयोग प्रदेश–१ ले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ ।

स्थानीय सरकारी सेवाअन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका, सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहका आ।प्र।, खुला र समावेशी पदको पदका लागि कर्मचारी माग गरेको हो ।

आयोगले हेल्थ असिस्टेन्ट, स्टार्फ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट पदमा दरखास्त आह्वान गरेको हो ।

विस्तृत जानकारीका लागि हेर्नुस् विज्ञापन :

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार ०७:५७